भर्ना अभियान २०८३

यस श्री राष्ट्रिय माध्यमिक विद्यालय पुनर्वास – ९ बिचफाँटा कञ्चनपुरमा शैक्षिक सत्र २०८३ को लागि बाल–विकासदेखि कक्षा – १० सम्म भर्ना कार्यक्रम आरम्भ भएको ब्यहोरा सम्पूर्ण विद्यार्थी र अभिभावकवर्गमा सहर्ष जानकारी गराइन्छ ।

Download

Title Download Count View & Download
भर्ना अभियान २०८३ 12   View    Download